Connect with us
Kapilvast Forest

ललितपुरको बालकुमारीमा भीषण आगलागी

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

aago
प्रतिनिधिमुलक तस्विर

ललितपुर- ललितपुरको इमाडोलमा आगलागी भएको छ । शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको बालकुमारी पुल नजिकै बायाँतिर रहेको फोहोर मैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको हाे ।

आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई जानकारी दिनुभयाे ।

उहाँका अनुसार आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।आगलागीको कारण खुलिनसकेको राईले बताउनुभयाे । आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,