Connect with us
Kapilvast Forest

थप २१११ जनामा कोरोना पुष्टि, ३५३७ जना संक्रमणमुक्त,१३ जनाको मृत्यु

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

corona ncn

 

काठमाडौँ – पछिल्लो  २४ घण्टामा नेपालभरि थप २,१११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ९ हजार ५३३ पिसिआर नमुना परीक्षण गरिएकामा २ हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । यसैगरी आज ३ हजार ५३७ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६८ हजार १२९ पुगेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३७ हजार २२ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,