Connect with us
Kapilvast Forest

गुप्ताको पुन्य तिथिमा बालगृहका बालकलाई स्कुल ब्याग

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

गुप्ताको २३ औ पुन्य तिथिमा बालगृहका बालकलाई स्कुल ब्याग

कपिलवस्तु- कपिलबस्तुका पुराना चर्चित राजनीतिज्ञ स्वार्गीय भगवान दास गुप्ताको २३ औ पुन्य तिथिमा बालगृहका बालकहरुलाई स्कुल ब्याग बितरण गरिएको छ ।

स्वर्गीय गुप्ताको स्मृतिमा गठित भगवानदास स्मृति प्रतिस्ठानले बालगुहका २९ बेसाहारा बालकहरुलाई स्कुलको ब्यग बितरण गरेको हो ।

स्वर्गीय गुप्ताका छोरा तथा सांसद बृजेश कुमार गुप्ता, प्रदेश सदस्य दीर्घनारायण पाण्डेय, धरम बहादुर श्रीवास्तव, वडाध्यक्ष सुदीप पौडेल अशोक गुप्ता लगायतको टोलीले ब्याग बितरण गर्नु भएको थियो ।

सो अवसमार नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले बेसाहाराहरुलाई ब्याग दिएर सहयोग गरेकोमा प्रतिस्ठानलाई धन्यबाद दिएका दिनुभयो ।

यस्तै सोही अवसरमा कपिलवस्तु अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल समेत बितरण गरिएको थियो । यस अघि बाल मन्दिर अघि रहेको स्वर्गीइ गुप्ताको शालिकमा माल्यापर्ण समेत गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,