Connect with us
Kapilvast Forest

डा. केसीलाई काेराेना संक्रमण , स्वासप्रश्वासमा समस्या

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

govinda kc

काठमाडौं- चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

डा. केसीले बिहिबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गर्दा काेराेना देखिएकाे हाे ।

डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कोभिड आइसोलेसनमा भर्ना गरिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,