Connect with us
Kapilvast Forest

फिपा विश्वकप छनोटमा चिलीको पहिलो जित

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

एजेन्सी- फिफा विश्वकप फुटबलको छनोटमा चिलीले पहिलो जित निकालेको छ ।दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोलले पराजित गरेको हो ।

चिलीको जितमा अर्टुरो भिडाल नायक बन्नु भयो । चिलीको जितमा दुबै गोलगर्नु भयो । खेलको २०औँ मिनेटमा भिडालले गोल गर्दै चिलीलाई अग्रता दिलाउनु भएको थियो३५औँ मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाउनु भएको थियो ।

त्यसपछि खेलमा थप गोल नहुदा चिलीले २-० को जित निकाल्यो ।विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो । चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैठौँ स्थानमा रहेको छ । पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,