Connect with us
Kapilvast Forest

गोविन्द केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

govinda kc

 

काठमाडौ- कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहोर्ने जानकारी गराउनुभएको छ ।

उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार निस्शुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार निस्शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,