Connect with us
Kapilvast Forest

हार स्वीकार नगरेका ट्रम्पले गरे नयाँ सरकारको संकेत

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

teump

एजेन्स –राष्ट्रपतीय चुनावमा हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकार आउन सक्ने संकेत गर्नु भएको छ ।चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले जनअरीमा नयाँ सरकार आउन सक्ने पहिलो पटक संकेत दिनु भएको छ।

कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको प्रेस ब्रिफिङमा बोल्दै ट्रम्पले भने, ‘यो प्रशासन लकडाउनमा जाने छैन । भविष्यमा त जे पनि होला । कसलाई के थाहा कुन सरकार हुन्छ ।

समयले नै बताउला ।’तर उहाँले बाइडनको नाम भने लिनु भएको छैन । कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको उनले आरोप लगाउँदै आउनु भएको छ।

उहाँलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव भने बढिरहेको छ ।सो क्रममा उहाँले कोरोना भाइरसको महामारीविरुद्धको कार्यक्रम ‘अपरेशन र्‍याप स्पीड’ सफल भएको दाबी गर्नु भयो ।आउँदो महिनाभित्र जोखिममा रहेका लाखौँ नागरिकलाई खोप उपलब्ध गराइने पनि उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,