Connect with us
Kapilvast Forest

कोरोना संक्रमित डा.केसीले उपचार खर्च आफैं वेहोर्ने

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

govinda kc

काठमाडौं – कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताउनु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा। केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनु भउको थियो । डा। केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिनु भयो ।

तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उहाँले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गर्नु भएको छ । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ त्यसलाइ, उपचार गर्न आग्रह गर्नु भएको छ ।

सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’साथै उहाँले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गर्नु भएकोको छ । ‘

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,