Connect with us
Kapilvast Forest

बागलुङमा १५० किलो गाँजासहित एक जना पक्राउ

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

pakrau-
प्रतिनिधिमुलक तस्विर

बागलुङ-प्रहरीले १५० किलो अवैध गाँजासहित बागलुङमा एक जनालाई पक्राउ गरेको छ ।निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,