Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट १९ वर्षीया सुत्केरी युवतीको मृत्यु

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

bp_koirala_dharan_hospital

धरान-सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १९ वर्षीया युवतीको मृत्यु भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका(५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो।शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,