Connect with us
Kapilvast Forest

दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

accident

दाङ –दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका( १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो।

बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिनु भयो । अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको खड्काले बताउनु भयो । उहाँको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,