Connect with us
Kapilvast Forest

चितवनमा कोरोना संक्रमित एक पुरूषको मृत्यु

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

corona

चितवन –चितवनमा कोरोना संक्रमित एक पुरूषको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत भरतपुर–१० का ४८ वर्षीय पुरूषको कोभिड निमोनियाका कारणले मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनु भयो ।

न्यौपानेका अनुसार कात्तिक १९ गते अस्पताल भर्ना हुनु भएका उहाँलाई कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उहाँ मिर्गौलाका बिरामीसमेत हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,