Connect with us
Kapilvast Forest

गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भयो : कमल थापा

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भएको बताउनु भएको छ । शुक्रबार गाईतिहारको दिन फेसबुकमा गाई पूजा गरेकव तस्वीर राखेर उनले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको जिकिर गर्नु भएको छ ।

हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिह्न ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई बुझाउन नसकेको पनि बताउनु भयो ।

राप्रपा एकीकरणपछि हाल चुनाव चिह्न हलो राख्ने सहमति भएको छ । हलो चुनाव चिह्नमा सहमति जनाएका थापाले गाई तिहारको दिन गाई चिह्न गुमाउनुपर्दा भावविह्वल भएको पनि उल्लेख गर्नु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,