Connect with us
Kapilvast Forest

कोरोना अपडेट:  १४ सय ७७ जना थपिए, २७ सय ९८ संक्रमणमुक्त भए

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

corona

 

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन्।

योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ।पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनाको पीसीआर परीक्षण भएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय २१ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,