Connect with us
Kapilvast Forest

घुम्ने होइन त कपिलवस्तुका पर्यटकीय स्थल-फोटो फिचर

२०७७, १ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु- विगत ६ महिना देखी कोरोना भाइरसले गर्दा सुनसान बनेको कपिलवस्तुको विभिन्न पर्यटकीय स्थलमा चाडपर्वको वेला केही चहल पहल बढ्न थालेको छ । कामको सिलसिलमा जिल्ला भन्दा बाहीरा रहेका घर आएपछि पर्यटकीय स्थल तषा धर्मिक स्थलमा चहलपहल बढेको छ ।
नेपाल सरकारले कोरोना महामारीका कारण पर्यटकीय स्थल तथा धार्मिक स्थल बन्द गरेपछी स्थानियहरु चाडपर्वको समयमा आउने गरको छन । कपिलवस्तुमा बुद्धसंग सम्बन्धित स्थलमा समेत केही चहल पहल बढेको छ ।

त्यस्तै मठ मन्दिरमा पनि भक्तजनहरुको चहलपलह बढेको पाइन्छ छ । जिल्लाको तिलौराकोट, कुदान, अरौराकोट, सिसहनिया, गोटीहवा, निगालीकोट, शिवगढी, तौलेश्वर नाथ, राजापानी, कपिलधाम, सोनवागढ, पल्टा देवी मन्दिर लगायतका स्थानमा चहलपहल बढेको छ ।

तपाई कपिलवस्तुको पर्यटकीय स्थलको अनुगमन गर्नु भएको छैन भने आज न्युज सेन्टर नेपालले जिल्लाको अधिकांस पर्यटकीय तथा धार्मिक स्थलको तस्वीर यहाँहरु समक्ष राख्ने जर्मको गर्दछौ ।
हेर्नुस कपिलवस्तुका पर्यटकीय तथा धार्मिक स्थलहरुको तस्वीर

shivgadiKapilvastu_NewsCenterNepal

shivgadiKapilvastu_NewsCenterNepal

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,