Connect with us
Kapilvast Forest

राजस्थानका मन्त्री मेघवालको निधन

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

एजेन्सी- भारतको राजस्थान सरकारका मन्त्री भंवरलाल मेघवालको निधन भएको छ । मन्त्री मेघवालको सोमबार निधन भएको हो । राजस्थान सरकारको सामाजिक न्याय मन्त्री रहेका मेघवाल लामो समयदेखि मेदान्त अस्पतालमा उपचाररत रहनु भएको थियो ।

 

काँग्रेस आइका नेता समेत रहनु भएका उहाँको ७२ वर्षको उमेरमा निधन भएको हो ।मेघवालका मृत्युपछि काँग्रेसले मंगलबार तय गरेका कार्यक्रमहरु स्थगित गरेको छ । उहाँको निधनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रकट गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,