Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट दुई जना वरिष्ठ डाक्टरको निधन

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

fe

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थप दुई जना चिकित्सकको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित दुई डाक्टरको उपचारका क्रममा निधन भएको हो ।

मृत्यु हुनेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापा रहनु भउको छ । डा झा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत हो ।डा झाको मंसिर १ गते सोमबार बिहान मृत्यु भएको हो भने डा थापाको आइतबार राती मृत्यु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,