Connect with us
Kapilvast Forest

पार्टी भित्रको ‘कचकच’ मिलाउन सबैले राजीनामा गरौं : ओली

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टीका सल्लाहकार प्रदीप नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीका सल्लाहकार प्रदीप नेपालले सामाजिक सञ्चाल फेसबुकमा राख्नुभएको स्ट्याटस् अनुसार ओलीले पार्टी भित्रको कचकच मिलाउन सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको हो ।

नेपालले स्ट्याटसमा, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ। हुर्रा !’ लेख्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,