Connect with us
Kapilvast Forest

राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौ- नेकपा भित्रको विवाद गर्माइरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास जानु भएको छ ।

नेकपा विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि प्रचण्ड शीतल निवास पुग्नु भएको हो ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको बैठक सकिएलगत्तै अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानु भएको हो ।

नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रचण्डबीचको भेटघाटलाई राजनितिमा अर्थपुर्ण रुपमा हेरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,