Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १,२४७ पुग्यो

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

corona ncn

काठमाडौ- पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससंगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मंगबार नेपालमा थप ५ हजार २ जना कोरोना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म १६ लाख १७ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार ३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यस नेपालमा १ लाख ७९ हजार २४२ जना निको भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,