Connect with us
Kapilvast Forest

जनतालाई धोका र गद्दारी कुकर्ममा नलाग्न रावलको चेतावनी

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

bhim.jpg

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किएको बेला स्थायी कमिटी सदस्य तथा नेता भिम रावलले पार्टी फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न चेतावनी दिनुभएको हो ।

सामाजिक संजालमा ट्वीटरमा टिप्पणी गर्दै नेता रावलले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताउनु भएको छ ।

उहाँले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,