Connect with us
Kapilvast Forest

अर्थमन्त्री पौडेल र वामदेव गौतमबीच भेटवार्ता

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं – अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।पार्टीभित्र उत्पन्न भएको विवादका विषयमा छलफल गर्न पौडेल र गौतमले भेटवार्ता गर्नुभएको हो ।

यसअघि पौडेलले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेट्नु भएको थियो । आज उहाँले गौतमलाई भेटेर पार्टीमा देखिएको विवादबारे छलफल गरेको स्रोतले जनायो ।

केही समयदेखि नेकपामा चरम विवादको अवस्था सिर्जना भएको छ । नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।आजै प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाउनु भएको थियो सारेर २ बजे बैठक बस्ने भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,