Connect with us
Kapilvast Forest

जवरजस्ती करणी आरोप लागेपछि फरार भएका एक युवक ६ महिनापछि पक्राउ

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

pakrau

विराटनगर-जवरजस्ती करणी आरोप लागेपछि फरार भएका मोरङका एक युवक ६ महिनापछि पक्राउ परेका छन् । मोरङ जिल्लाको जहदा गाउँपालिका–५ का विशाल सोनार ठाकुर ६ महिनापछि पक्राउ परेका हुन् ।

उनीमाथि गत साउन १ गते बेलुका ६ बजे मोरङ कटहरी गाउँपालिका–३ स्थित खयरवना टोलको भित्री बाटोमा २३ वर्षीय युवतीलाई करणी गरेको आरोप छ । ठाकुरलाई रंगेली नगरपालिका–७ मधुवनीबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,