Connect with us
Kapilvast Forest

कोरोनाको कारण अर्घाखाँचीमा ३६ बर्षिय युवाको मृत्यु

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

अर्घाखाँची –कोरोनाको संक्रमणबाट अर्घाखाँचीमा थप एक जनाको मृत्यु भएको छ ।जिल्लाकोशितगंगा नगरपालिका वडा नं २ सितापुर शिख्र घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनरोडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय प्रेम बिसिको उपचारको क्रममा ज्यान गएको हो ।
कार्तिक २४ गते स्वाव संकलन गरि २५ गते कोरोना संक्रमण पुष्टि भएका बिसीको उपचारको क्रममा आज बिहान भैरहवा मेडिकल कलेजमा ज्यान गएको हो ।अस्पतालका पेसेन्ट कोर्डिनेटर टेक कुमार केसीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,