Connect with us
Kapilvast Forest

उखुबारीको आलीमा बन्दुक फेला

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं – बारामा प्रहरीले उखुबारीको आलीमा एक थान भरुवा बन्दुक फेला पारेको छ।कलैया उपमहानगरपालिका–२४ सखुइमा रहेको उखुबारीको आलीबाट मंगलबार दिउँसो १ थान भरुवा फेला पारेको हो।

प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले बन्दुक फेला पारेपछि बरामद पनि गरेको छ। प्रहरीले कसले त्यहाँ हतियार राखेको भन्ने विषयमा अनुसन्धान थालेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,