Connect with us
Kapilvast Forest

१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

nekapaa-2.jpg

काठमाडौँ-बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।

बैठकमा अरू के(के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ।यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन पेस गर्नु भएको थियो ।

उक्त प्रतिवेदनमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाउनु भएको थियो ।प्रचण्डको उक्त प्रतिवेदनमा प्रधानमन्त्री ओली पक्षधरले आपत्ति जनाउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,