Connect with us
Kapilvast Forest

कोरोना संक्रमणले कपिलवस्तुमा वकिलको मृत्यु

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

corona

कपिलवस्तु — कोरोना भाइरस संक्रमणले नेपाल बार एशोसिएसन जिल्ला इकाईका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ ।कपिलवस्तु नगरपालिका–३, अदालत टोलका उनको बुधबार बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो । उहाँलाई साता दिनदेखि रुघाखोकी र ज्वरो आएको थियो ।

मंगलबार बिहान सास फेर्न गाह्रो भएपछि मेडिकल कलेजमा भर्ना गरिएको थियो । उहाँ अहिले पनि वकालत पेसामा क्रियाशील रहनु भएको थियो । जिल्लामा कोरोना भाइरस संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,