Connect with us
Kapilvast Forest

जोकोविचलाई पराजित गर्दै डानियल सेमिफाइनलमा

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

एजेन्सी-नोभाक जोकोविचलाई पराजित गर्दै डानिल मेड्भेडेभ एटीपी फाइनल्सको सेमिफाइनल पुग्नु भएको छ ।विश्व नम्बर एक जोकोविचलाई चौथो वरियतामा रहेका मेड्भेडेभले ६-३, ६-३ को सोझो सेटमा पराजित गर्नु भएको हो ।

यो पराजयसँगै जोकोविचको सम्भावना भने टरेको छैन । त्यसका लागि उनले शुक्रबार हुने राउण्ड रोबिनको अन्तिम खेलमा एलेक्सान्डर स्वेरेभलाई पराजित गर्नुपर्नेछ।

पाँचौ वरियताका स्वेरेभसमेत अन्तिम चारमा पुग्ने तयारीमा रहनु भएको छ । उहाँले डिएगो श्वार्ट्ज्मनलाई पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावनालाई जीवितै राख्नु भएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,