Connect with us
Kapilvast Forest

अमेरिकामा कोरोनाका कारण एकैदिन १हजार ९सय ८ जनाको मृत्यु

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

एजेन्सी – अमेरिकामा कोरोनाका कारण एकैदिन १९०८ जनाले ज्यान गएको छ । पछिल्लो समय अमेरिकामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो एक दिनमा मात्रै झण्डै १ लाख ७० हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितको संख्या १ करोड १८ लाख नाघेको छ । त्यस्तै कोरोनाका कारण हालसम्म २ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा ४४ लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,