Connect with us
Kapilvast Forest

विश्वमा तीन करोड ९३ लाख संक्रमित कोरोना संक्रमणमुक्त

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

corona

एजेन्सी –विश्वमा तीन करोड ९३ लाख २० हजार ३४ जना संक्रमित उपचारपछि निको भएका छन् ।सबै भन्दा धेरै संक्रमित भारतमा निको भएका छन् । भारतमा रहेका ८९ लाख ५८ हजार १ सय ४३ जना संक्रमितमध्ये ८३ लाख ८१ हजार ७सय ७० जना उपचारपछि निको भएका छन् ।

त्यस्तै अमेरिकामा रहेका एक करोड १८ लाख६९ हजार २ सय ८९ संक्रमित मध्ये ७१ लाख ५८ हजार ५सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।

त्यस्तै ब्राजिलमा रहेका ५९ लाख४७ हजार ४ सय ३ जना संक्रमित मध्ये ५३ लाख८९ हजार ८ सय ६३ जना उपचारपछि निको भएका छन्।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,