Connect with us
Kapilvast Forest

विप्लव समूहका पाल्पा जिल्ला इन्चार्ज शाही पक्राउ

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

pakrau

बुटवल –नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर शाहीसहित दुईजना पक्राउ पर्नु भएको छ ।

पक्राउ पर्नेमा शाहीसहित विप्लव समूहका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

शाही विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष समेत रहनु भएको छ । पक्राउ परेका शाही र आलेको साथबाट केही शंकास्पद सामग्री पनि बरामद भएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी प्रतीतसिंह राठौरले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,