Connect with us
Kapilvast Forest

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गौमतको निधन

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौँ-पत्रकार गोकर्ण गौतमको निधन भएको छ । २९ वर्षका गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।

कान्तिपुर दैनिकमा कार्यरत गौतमको पछिल्लो समय टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उहाँको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन नसकेको अस्पतालले जनाएको छ ।

मकवानपुरका गौतमले काठमाडौं बसेर पत्रकारिता गर्दै आउनु भएको थियो । उहाँका श्रीमती, आमाबुवा र तीन दाइ हुनुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,