Connect with us
Kapilvast Forest

आँधीले मध्य अमेरिकामा कम्तीमा ३० जनाको मृत्यु

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

aadhi
प्रतिनिधिमुलक तस्विर

एजेन्सी- मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीले बिहीबारसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ ।संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रका अनुसार सोमबार आएको ‘पाँचौँ तह’को विनासकारी आँधीले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने छ ।

आँधीको विनासकारी प्रभाव बिहीबारसम्म रहने अमेरिकी मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ ।अमेरिकामा सन् २०२० कै सबैभन्दा ठूलो मानिएको अलसाल्भाडोर क्षेत्रमा आएको एटलान्टिक आँधी भने केही दिनदेखि शान्त बनेको बताइएको छ ।

आइओटाका कारण निकारागुवामा दुई बालबालिकासहित सबैभन्दा बढी १८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।आँधीका कारण होन्डुरसमा १४ व्यक्तिको मृत्यु छ । मृत्यु हुने एकै परिवारका पाँच जना पनि छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,