Connect with us
Kapilvast Forest

चन्द समूहका पाल्पा इन्चार्ज सहित दुई नेता पक्राउ

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

रुपन्देही— नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज र जिल्ला सदस्यलाई बुटबल प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र जिल्लाका सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ परेकाको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ ।

पक्राउ परेकाहरुको इलाका प्रहरी बुटवलले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,