Connect with us
Kapilvast Forest

विकास निर्माणमा युवाहरु एकजुट हुन आबश्यक छ: अध्यक्ष यादव

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

सप्तरी-जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

जसपायुवा कमिटीले छठ पर्वका अवसरमा बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले युवा शक्ति नै देश विकासको मेरुदण्ड भएको बताउनु भउको होो । नेता यादवले युवालाई विकास निर्माणमा एकजुट हुन अनुरोध गर्नु भयो ।

नेता यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिनु भयो ।सो अवसरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विकास निर्माणमा युवाले अहम् भूमिका खेल्नुपर्ने बतायनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,