Connect with us
Kapilvast Forest

आज दिनभर मौसम आंशिक बदली रहने

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौँ – देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यसबाहेक अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान मौसमविदले गरेका छन्।

शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।अहिले बिहान देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ।

अन्य भूभागमा बिहानको मौसम पनि सामान्यता सफा रहेको महाशाखाले जनाएको छ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले जानकारी दिएका छन्।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,