Connect with us
Kapilvast Forest

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

Delhi_Pollution-PTI.jpg

एजेन्सी-भारतको दिल्लीमा मास्क नलगाउनेलाई जरिवाना हुने भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई हिड्नेलाई दुई हजार जरिवाना गराइने बताउनु भएको हो ।

मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको उहाँको भनाई छ ।यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो। तर मानिसहरुले बेवास्ता गर्न थालेपछि जरिवाना शुल्न बढाइएको दिल्ली सरकारले जनाएको छ।

दिल्लीमा अहिले कोभिड १९ महामारीको दोस्रो लहर फैलिँदै गएको छ।केजरीवालले सकभर भीडभाड नगर्न तथा आधारभूत स्वास्थ्य सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,