Connect with us
Kapilvast Forest

म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं – म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले क्लबसँग सम्झौता नवीकरण गर्नु भएको छ ।

ग्वार्डीवालाले सन् २०२३ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गर्नु भएको हो । स्पेनिस प्रशिक्षक ग्वार्डीवालाको सम्झौता यसै सिजनको अन्त्यमा सकिने थियो । तर, सिटी सम्झौता नसकिँदै ग्वार्डीवालालाई क्लबमा राख्न सफल भएको छ । ४९ वर्षका प्रशिक्षक सन् २०१६ मा सिटी आउनु भएको थियो ।

सिटीलाई उहाँले दुई पटक प्रिमियर लिगको उपाधि दिलाउनु भएको छ । उहाँले सन् २०२३ सम्म रहने गरी सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,