Connect with us
Kapilvast Forest

हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं – कोरोना संक्रमण भएका होटेल संघ नेपाल ९हान० का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।

७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिनु भयो । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।शाक्य केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना हुनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,