Connect with us
Kapilvast Forest

बाँकेमा हिरासतमै थुनुवाले गरे आत्महत्या

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

बाँके-जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गर्नु भएको प्रहरी।

प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उहाँ शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा फेला पर्नु भएको थियो ।अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो। उहाँ कात्तिक १४ गते पक्राउ पर्नु भएको थियो

उहाँ हातहतियार र बम बिस्फोट सम्बन्धी मुद्दामा ७ वर्ष कारागार बसिसक्नु भएकाप्रहरी नायब उपरीक्षक खड्काले ।बताउनु भयो ।आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,