Connect with us
Kapilvast Forest

उद्योग वाणिज्यको चुनावः १२७ जनाको उमेदवारी

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

udhyog

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि १२७ जनाको उमेदवारी दर्ता भएको छ ।महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति सदस्यमा ६४ पदका लागि १२७ जनाले उमेदवारी दर्ता गराउनु भएको हो। यस अघि दुईजना कार्यसमिति सदस्य निर्विरोध चयन हुनु भएको छ ।

उद्योग वाणिज्य महासंघ निर्वाचन समितिले शुक्रबार प्रकाशित गरेको अन्तिम उमेदवारहरुको नामावली मध्ये वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला–नगर तथा एसोसिएटतर्फ एक–एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पद रहेका छन्।

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान, उद्योग वाणिज्य समूहको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति रहनु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,