Connect with us
Kapilvast Forest

नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं – गृह मन्त्रालयले ३३ जना एसएसपीको सरुवा गरेको छ । नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार सरुवा भएका एसएसपीहरुमा काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ । यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची-

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,