Connect with us
Kapilvast Forest

मंसिर १२ गते व्यापार संघ कपिलवस्तुको अधिवेशन हुने

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

फाइल तस्बिर

न्युज सेन्टर नेपाल-
व्यापार संघ कपिलवस्तुको आगामी मंसिर १२ गते दोस्रो अधिवेशन हुने भएको छ । कार्तिक २७ गते बसेको वैठकले अधिवेशन गर्ने निर्णय गरेको संघका उपाध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो । नियमित अधिवेशन अन्तर्गत दोस्रो अधिवेशनको मिति तय गरिएको उहाँले बताउनुभयो ।

कपिलवस्तुको चन्द्रौटामा मुख्य कार्यालय स्थापना गरी व्यापारीहरुको हकहितको लागि काम गर्ने उद्देश्यले २०७२ सालमा तर्दथ समिति चयन गरी उक्त समितिलाई नै पुर्णता दिइएको थियो ।मिति तय भएसगै अबको नेतृत्वको विषयमा आन्तरिक रुपमा तयारी थालिएको जनाइएको छ ।

बर्तमान अध्यक्ष महादेव पोख्रेलले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी भएको बुझिएको छ । अन्य पदाअधिकारीहरुले पनि पोख्रेललाई आन्तरिक रुपमा अध्यक्ष बनाउने तयारीमा लागेको छन् । व्यापार संघको बरिष्ठ उपाध्यक्षमा कसलाई राख्ने भन्ने विषयमा केहि दिन भित्र टुगिने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,