Connect with us
Kapilvast Forest

९० वर्षीय बृद्ध बेपत्ता,खोजी गरिदिन परिवारको अपील

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

ललितपुर- राजधानीबाट एक बृद्ध बेपत्ता भएका छन् । धनकुटा स्थायी घर भई हाल बालकुमारी बस्दै आएका ९० वर्षीय गणेश प्रसाद रेग्मी मातातिर्थ बालआश्रम अगाडिबाट मंसीर ५ गतेदेखि बेपत्ता भएका हुन् ।

अलजाइमर रोगबाट पीडित केश फुलेका कमिज, सुरुवाल र नर्थफेस कम्पनीको खैरो जुत्ता र निलो ज्याकेट लगाएका बृद्ध हराएको परिवारले जनाएको छ ।

कसैले भेटे वा फेला पारेमा नजिकको प्रहरी कार्यालय तथा निजका छोरा लक्ष्मीप्रसाद रेग्मीको मोबाइल नम्बर ९८५२०३२४२६ मा सम्पर्क गर्न परिवारको अनुरोध छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,