Connect with us
Kapilvast Forest

‘महासंघलाई ढकाल र प्रधान दुबैजना चाहिन्छ’ शक्ति गुम्न नदिन सहमति हुनुपर्छ : भवानी राणा

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

bhawani-rana.png

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेसन यही मंसिर ११ देखि १३ गते सम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै हुनुहुन्छ ।

त्यस्तै आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । जसमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ ।

दुवै उम्मेदवारले निर्वाचनका लागि तयारी गरिरहेको अवस्थामा महासंघकी अध्यक्ष भवानी राणा भने दुवैलाई मिलाएर लैजाने प्रयास गरिरहेको बताउँदै आउनु भएको छ ।राणाले सहमतिको प्रयास गरेको बताउनु भयो पनि किशोर प्रधान प्यानलका बैठकहरुमा सहभागी हुने गरेको आरोप लाग्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,