Connect with us
Kapilvast Forest

भोलिदेखि प्यूठानका विद्यालय खुल्ने

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

प्यार अलि खाँन-
प्यूठानका विद्यालयहरुमा आईतबार देखि पठनपाठन सुरुहुने भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को विहिवार खलंगामा बसेको वैठकले विद्यालय खुलाउने निर्णय निर्णय गरेको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो।
‘स्वास्थ्य सतर्कता एवं सुरक्षा मापदण्ड पुरा गरि विधालय संचालन गर्न सकिने छ।’ प्रजिअ भुसालले भन्नुभयो, ‘ ‘विद्यालय संचालनबारे कोभिडको पछिल्लो अवस्था र सहजताको मुल्यांकन गरि स्थानीय तहले निर्णय लिन सक्नेछन्।’ वैठकले जिल्लामा सुरुहुन लागेका कुलपुजा (देवाली) भिडभाड नगरि गर्ने गराउने तर्फ समेत आवस्यक निर्णय लिएको छ।
कुलपुजा गर्न सकिने तर मेलापर्व तथा ठुलो जमघटलाई भने पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय भएको छ। प्यूठानमा मंसिर महिनामा विभिन्न ठाउँहरुमा कुलपुजा (देवाली) हुने गर्दछ।
Pyar Ali

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,