Connect with us
Kapilvast Forest

दाङका दुई कोरोना संक्रमितको मृत्यु

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

medical-collage-kohalpura nepalgung.

बाँके-कोरोना संक्रमणबाट दाङका दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।शनिवार राति घोराही उपमहानगरपालिका–९ का ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनु भयो ।

घोराहीका ६७ वर्षीय पुरुषमा उच्च रक्तचाप र तुलसीपुरका ६८ वर्षीय पुरुष मधुमेह रोगबाट ग्रसित भएको उहाँले बताउनु भयो ।दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको श्रेष्ठले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,