Connect with us
Kapilvast Forest

काबुलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

rocket-attack.jpg

एजेन्सी-अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण हुँदा आठ जनाको मृत्यु भएको छ ।अफगानिस्तानी सरकारी अधिकारीहरूका अनुसार आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका हो

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ ।प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,