Connect with us
Kapilvast Forest

राजश्व कार्यालय कृष्णनगरद्वारा उत्कृष्ट करदाता सम्मानित

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

 

कपिलवस्तु-आन्तरिक राजश्व कार्यालय कृष्णनगरले गत आर्थिक वर्ष०७६ /७७मा बढी कर तिर्ने ब्यावसायि करदाताहरुलाइ सम्मान गरेको छ ।नवौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७७ को अवसरमा आन्तरिक राजश्व कार्यालय कृष्णनगरले करदाताहरुलाइ सम्मान गरेको हो ।

कार्यालयले सदवसको अवसरमा गत आ.ब.मा सर्वोत्कृष्ट कर बुझाउने कपिलवस्तु र अर्घाखाँचीका १/१ जनालाई करदातालाई सम्मान गरेको हो ।

कपिलवस्तुबाट पावर टेक इण्डष्ट्रिजका विकास केडिया र अर्घाखाँची जिल्लाबाट अमर निर्माण सेवाका प्रोप्राइटर बसन्त भुसाललाई सम्मान गरेको कर अधिकृत पिताम्बर खनालले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,