Connect with us
Kapilvast Forest

नेपाल उद्योग वाणिज्य महासंघको मतदान सकियो (फोटोफिचर)

२०७७, १३ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । आज बिहान ९ बजेबाट सुरु मतदान दिउसो ४ बजे सकिएको हो ।

महासंघको निर्वाचनमा शतप्रतिशतले मतदान गरेका छन् । जिल्ला तथा नगरतर्फको प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएट्सतर्फको कार्की व्याङक्युट बबरमहल र वस्तुगततर्फको महासंघको कार्यालय टेकुमा मतदान भएको थियो । साँझ ६ बजेबाट प्रज्ञा भवनमा मतगणना हुनेछ ।

महासंघको नयाँ नेतृत्वेका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । दुबै बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,